Widgets

Home » » कम्युनिष्ट पार्टीका संस्थापक कर्मचार्य अस्पतालमा

कम्युनिष्ट पार्टीका संस्थापक कर्मचार्य अस्पतालमा

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको स्वास्थ्यमा समस्या देखिएपछि मोडेल अस्पतालमा भर्ना भएका छन्। कम्युनिष्ट पार्टीका एकमात्र जीवित संस्थापक कर्मचार्य मोडल अस्पतालको बेड नं १४ मा रहेका छन्। कर्मचार्यलाई जन्डिस र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। 'उहाँलाई जन्डिस र ज्वरो आएकाले मोडेल अस्पतालमा भर्ना गरिएको हो,' श्रेष्ठले नागरिकन्युजसँग भने। उनका अनुसार चिकित्सकले भर्ना गरेरै उपचार गर्नुपर्ने भएकाले मोडेल अस्पतालमा राखिएको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger