Widgets

Home » » ढुङ्गा मुनीको शहर

ढुङ्गा मुनीको शहर

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

हेर्दा आङै सिरीङग हुने यो दृष्य ग्रीसको एक शहरको हो। ग्रीसको बिच भागमा एउटा चर्चित सानो शहर रहेको छ। यो अरु देशका शहरहरु भन्दा एकदमै भिन्न किसिमको छ किनकी यो शहर पुरै ढुङगा मुनी रहेको छ। ग्रीसको पर्यटकिय शहरको रुपमा रहेको यो शहर हो Kalambaka, जुन Trikala county मा पर्दछ। यस शहर लाई Meteora Rock ले उत्तरी र पूर्वी 
भाग बाट पुरै घेरेको छ।
 


विश्व सम्पदा सुचीमा राखिएको यस शहरमा जेम्स बोन्ड सिरीजका केही चलचित्रको सुटिङ पनी यहाँ गरीएको थियो। निकै अचम्म लाग्ने गरी यहाका घरहरु बनेका छन। यसो हेर्दा लाग्छ कुनै बेला त्यो ढुङङा पल्टिन्छ र ति घरहरुलाई थिच्छ।
अत्यन्तै सफा र राम्रो चिटिक्क परेको त्यस शहरको बिच भाग बाट एक मात्र बाटो गएको छ। यसका साथै त्यहाँका धेरै जसो होटल र घरहरु पनी त्यही ढुङङाको तल र त्यही बाटोको छेउ छाउमा छन। अझ त्यहाँ घुम्न जाने पर्यटकहरुका लागी त्यहाँको "Church of the Assumption of the Virgin" सबैभन्दा आकर्षणको केन्द्र बन्ने गरेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger