Widgets

Home » » विश्वको सबै भन्दा मोटो बच्चा

विश्वको सबै भन्दा मोटो बच्चा

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सात बर्षिया Jessica Gaude उनिको धेरै साथीहरु भन्दा भिन्नै छिन । किनकी उनको वजन २२२ किलोग्राम छ । उनी दुनियाँकै सब भन्दा मोटी बच्चा हुन । उनी एक दिनमा १०००० क्यालोरी जसमा कोकाकोला , १५ ह्याम्बर्गर , केही किलोग्राम आलु र चकलेटहरु खान्छिन । उनी एक दिनमा जती खान्छिन त्यती अरु बच्चाहरुले आधा बर्षमा ... । उनी नाश्तामा मात्र white bread , आलुको चिप्स र २ लिटर कोक खान्छिन र त्यतीले पनि उनिलाई चित्त बुझ्दैन र अरु माग्छिन । चार बर्ष पहिले उनी डाक्टरकोमा जादा उनी ११० किलोग्रामकी थिईन तर दुर्भाग्य अहिले यस्तो छैन , उनी अहिले हिंड्न डुल्न सक्दिनन मात्र भुईमा घिस्रेर यताउता गर्न सक्छिन । उनको शरीरको हड्डी धेरै बजन थाम्न नसकेर पहिले नै बिक्रित भई सकेको छ । आमा Carolyn Jessicaले जे माग्छिन त्यो दिन्छिन , जेसिका जन्मेको १ हप्तामा जब बच्चा पेट दुखाएर रोइन आमा Carolyn ले यो सोचिन कि शायद उनिलाई भोक लाग्यो त्यसैले रोएकी । " मैले त्यती खेर उनिलाई एक बोटल दुध दिए र त्यती खेर नै उनिले अझ अरु अझ अरु मागी , उनको भोकको अन्त नै भएन " आमा Carolyn भन्छिन । डाक्टरहरुले पहिले नै चेतावनी दिई सकेको छ कि यदी उपचार गरिएन भने बच्चाको स्वास्थ्य अझै खराब हुनेछ र उनको ज्यानको पनि खतरा हुन सक्छ । तर Jessica कि आमा के औषधी ख्वाउने भन्ने बारे सोच्न सकिरहेकी छैनन र उनको बच्चा भने अझै मिठाई खान र त्यो जारी नै राख्न चाहन्छिन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger