Widgets

Home » » भर्याङमै सम्भोग गर्दा रेलिङमा टाउको अडि्कएपछि…

भर्याङमै सम्भोग गर्दा रेलिङमा टाउको अडि्कएपछि…

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जोसमा होस गुमाउँदा कहिलेकाहीँ बित्यासै पर्नसक्छ भन्ने कुरा सत्य हो । ब्वायफ्रेण्डसँग सम्भोगको स्वाद चाखिरहेको बेला एक महिलाको टाउको रेलिङमा अडि्कएको घटनाले यसलाई पुष्टि गर्छ । रुसको लिपेट्स्कमा यस्तो घटना भएको छ ।
Head-Stuck-In-Railing-During-Sex-665x385
घरभित्रको भर्याङमै रतिक्रिडा गरिररहेको बेला ४६ वर्षकी ती महिलाको टाउको भर्याङको छेउँमा रहेको रेलिङभित्र छिर्यो । टाउको छिर्दा त उनले खासै होस पाइनन् किनकी उनी पाक्क्रिडामै रमाइरहेकी थिइन् । तर जब सम्भोगको अध्याय सकिएर उनले टाउको निकाल्न खोजिन् तब बल्ल उनी झसंग भइन् । जिउमा कुनै कपडा थिएन, फलामको रेलिङमा अडि्कएको टाउको जोडसँग तानून् भनि घाँटीको हाडै खुस्किने र घाउ नै लाग्ने डर, विचरा के गरुन् ? त्यो ब्वायफ्रेण्ड भनाउँदो पनि कति स्वार्थी रहेछ ? सम्भोगको तिर्खा मेटायो अनि टाउको अडि्कएकी गर्लफ्रेण्डलाई त्यस्तै अलपत्र छाडेर सुइँकुच्चा ठोक्यो ।
उनी चिच्याएपछि छिमेकी आए । छिमेकीहरुलाई के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ भयो । उनीहरुले पुलिसलाई खबर गरे । प्रहरी आयो अनि रेलिङ काटेर उनको टाउको मुक्त गरायो । उनले प्रहरीसँगको बयानमा भर्याङमै उत्तेजना आएका कारण ब्वायफ्रेण्ड सँग सेक्स गर्न लाग्दा यस्तो दुर्घटना भएको बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger