Widgets

Home » » स्पेनको डरलाग्दो साँढे दौड पर्व (फोटो फिचरसहित)

स्पेनको डरलाग्दो साँढे दौड पर्व (फोटो फिचरसहित)

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अनौठा र डरलाग्दा पर्वहरुका लागि युरोपेली मुलुक स्पेन निकै अगाडि छ । त्यहाँ मानिसहरुको नांगो दौड देखि लिएर साँढे जुधाइ सम्मका पर्व हुन्छन् । अहिले स्पेनमा साँढे दौडाउने पर्व चलेको छ ।
स्पेनको पाम्पलोना सहरमा आयोजित साँढे दौडको वाषिर्क पर्व सान फर्मिनका अवसरमा हजारौँ मानिस ज्यानको परवाह नगरी सहभागी भए ।
1
साँढे दौड पर्वमा निकै हिंश्रक देखिने तिखा र लामा सिंग भएका साँढेहरुलाई जिस्काउँदै दौडाइयो । त्यस क्रममा साँढेले उधिनेर ४ जना मानिस घाइते पनि भए । ९ दिने पर्वको पहिलो दिन ६ वटा साँढेहरु दौडाइएका थिए । ती साँढेहरुलाई बिच्किन नदिन घण्टीवाल साँढे नियन्त्रकहरु पनि खटिएका थिए । साँढे दौडमा साँढेसँगै जिस्किने जोखिम मोल्नका लागि स्पेनी मात्र नभएर विदेशीहरु समेत सरिक भए ।
2
जनावर अधिकारकर्मीहरुले भने साँढे दौडाउने यो पर्वको विरोध गर्दै आएका छन् । यस्ता खाले समारोहहरुले जनावरमाथिको निर्दयीपन प्रकट गर्ने र जनावरको अधिकार हनन गर्ने उनीहरुको ठहर छ । हेरौँ साँढे दौडका केही दृश्यहरु
3 4 5 6 7 8 9

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger