Widgets

Home » » मृत्यु भएको १२ वर्षपछि सरुवा !

मृत्यु भएको १२ वर्षपछि सरुवा !

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३१ असार, जाजरकोट । कृषि विभागले १२ वर्षअघि मृत्यु भइसकेका एक कर्मचारीको जाजरकोट सरुवा गरेको छ । विभागले द्वन्द्वकालमा मृत्यु भएका नायब प्राविधिक सहायक कृष्णमुरारी घिमिरेको कृषि विकास कार्यालयमा सरुवा गरेको हो । चितवन घर भएका घिमिरेको २०५८ मा मृत्यु भइसकेको जानकारी हुँदाहुँदै पनि विभागले अर्घाखाँचीवाट जाजरकोट सरुवा गरेको पत्र पठाइएको बरिष्ठ कृषि विकास अधिकृत यामनारायण देवकोटाले वताउनु भयो । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । सरुवा पत्रअनुसार कार्यालयको अभिलेखमा कर्मचारी देखिन्छ तर कामकानमा भने बाधा पुग्दै आएको देवकोटाले वताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger