Widgets

Home » » मोटोपन घटाउनेलाई दुबईमा ५४ सय अमेरिकी डलर उपहार

मोटोपन घटाउनेलाई दुबईमा ५४ सय अमेरिकी डलर उपहार

Written By Unknown on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उमाकान्त पाण्डे गाउंले ६ साउन, दुबई । स्वथ्य जीवनशैलीको प्रबर्दन भन्दै दुबई नगरपालिकाले प्रत्येक ३० दिने चुनौतीमा घट्ने एक किलो तोल बराबर चार हजार रुपैया प्रदान गर्ने भएको छ । दुबइमा मुसलमान हरुको पवित्र चाड रमादानको अवसर पारेर सुरु गरिएको सो प्रतियोगितामा भाग लिन इच्छुकले शुक्रबार देखी नै नाम र आफ्नो तौल दर्ता गरि सकेका छन । यस् को लागि कुनै आधार राखिएको छैन । प्रतियोगितामा जो कसैले पनि सहभागिता जनाउन सक्ने छन । दुबइ नगर पालिकाका महानिर्देशक हुसेन लुटाहाले ‘तपाईंको तौल सुनमा’भन्ने योजना घोषणा गरेका हुन । दुबइमा रहेकी फेसन पत्रकार लुइस फेस्टरका अनुसार दुबइका बासिन्दा विलासिता तिर लागेकोले भद्दा पन बढेको भन्ने तथ्य प्रस्तुत गरेकी छन । मान्छेको त्यही बढ्दो भद्दा पन घटाउन यस्तो योजना ल्याइएको हो । ‘तपाईंको तौल सुन मा’ भन्ने योजनाको ३० दिनमा ३ जनालाई छनौट गरिने छ । छनौटमा परेका उनीहरुलाई ५४ सय अमेरिकी डलर पुरस्कार दिईने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger