Widgets

Home » » पिसाब गर्दा गुप्तांगमा नागले क्वाप्पै

पिसाब गर्दा गुप्तांगमा नागले क्वाप्पै

Written By Unknown on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

nag

हरे भगवान, कस्तो कस्तो पीडा खेप्नुपर्ने लोग्ने मान्छेको जातले ? इजरायलका एक पुरुषले लाखौँमा एक जनाले पनि भोग्नु नपर्ने पीडा भोग्नु परेको छ । धन्य मिति पुगेको रहेनछ र उनी बाँचे । ट्वाइलेटमा पिसाब फेर्न लागेको बेला अकस्मात सर्पले उनको लिंगमा टोकेपछि उनी इन्तु न चिन्तु भए । त्यो सर्प ट्वाइलेटमै लुकेको रहेछ, उनले देखेनन् तर जब उनको लिंगमा डस्यो तब उनलाई असहय पीडा भयो । निहुरिएर हेर्दा देखे, डरलाग्दो सर्पले आफ्नो गुप्तांगमा धावा बोलिरहेको छ । इजरायलको हाफियाका बासिन्दा ३५ वर्षे पुरुषलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । उनले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । धन्य भाग्यले त्यो सर्प विषालु रहेनछ । उनले अहिले प्रत्यक्ष निगरानीमा उपचार भैरहेको र थप परीक्षणको आवश्यकता नभएकाले उनलाई छिटै अस्पतालबाट डिस्चार्ज गरिने रामबाम मेडिकल सेन्टरका प्रवक्ताले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger