Widgets

Home » , » आयो प्रियंकाको दोस्रो गीत (भिडियोसहित)

आयो प्रियंकाको दोस्रो गीत (भिडियोसहित)

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायिका प्रियंका चोपडा केवल हट तथा सेक्सी नायिका मात्र होइनन् मीठो स्वरकी धनी तथा सम्भावना बोकेकी गायिका पनि हुन् । आफुमा गायकीपन रहेको कुरा उनले पोहोर साल नै आफ्नो पहिलो गीत मार्फत पुष्टि गरिसकेकी थिइन् । आफ्नो गायिकाको पहिचानलाई अझै उँचो बनाउने क्रममा पि्रयंकाले आफ्नो दोश्रो गीत समेत सार्वजनिक गरेकी छिन् ।
अमेरिकी चर्चित र्यापर पिटबुलको समेत आवाज रहेको उनको दोश्रो गीत ‘एक्जोटिक’ को भिडियोमा पि्रयंका बिकिनीमा निकै कामूक रुपमा प्रस्तुत भएकी छिन् । पहिलो एल्बम इन माइ सिटीको सफलतापछि आत्मविश्वास बटुलेकी पूर्व मिस वल्र्ड पि्रयंकाले मुम्बइमा आयोजित एक समारोहका बीच आफ्नो दोश्रो एल्बम सार्वजनिक गरिन् ।
उनले टि्वटर मार्फत आफ्नो दोश्रो गीतको भिडियो इन्टरनेटमा समेत लिक भएकोमा आफु रिसाउनु पर्ने भएपनि अहिले आफु निकै खुसी रहेको बताइन् । पि्रयंकाको यो एल्बमको भिडियो यु ट्युबमा राखिएको छ । भिडियो अपलोड भएसँगै यो गित ३२ लाख भन्दा बढिले हेरिसकेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger