भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड अभिनेत्री परिनीति चोपडा फिल्ममा यति व्यस्त छिन् कि उनलाई वास्तविक जीवनमा प्रेमको लागि समय नै छैन । २४ वर्षीय यि नायिकाको हसी तो फसी, किल दिल तथा शुद्ध देशी रोमान्स जस्ता फिल्महरु आउने भएका छन् । यस बाहेक उनी इशकजादे फिल्मका निर्देशक हबीब फैसलको आगामी फिल्ममा पनि देखिने भएकी छिन् । परिनीतिको नाम भने उदय चोपडा, जैकी भागनानी, निर्देशक मनीष शर्मासँग जोडिएको छ । तर उनले आफ्नो व्यस्तताको कारण यस्तो हल्लामाथि चिन्ता गरेर बस्ने समय नभएको बताएकी छिन् । आफूसँग कसैसँग सम्बन्ध गाँस्ने समय त के खाना खाने फुर्सद समेत नभएको परिनीतिले बताएकी छिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.