Widgets

Home » » भुवनले काठमाण्डौबाट प्रत्यक्ष चुनाव भिड्ने

भुवनले काठमाण्डौबाट प्रत्यक्ष चुनाव भिड्ने

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
 समय समयमा चर्चामा आइरहने नायक भुवन केसी फेरि एक पटक चर्चामा आउने भएका छन् ।

संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा भुवनले काठमाण्डौबाट प्रत्यक्ष चुनाव लड्ने बताएका छन् । उनी अहिले टिकटको लागि नेकपा एमाले केन्द्रिय कार्यालय धाइरहेका छन् ।

कुन कुन कलाकर्मीलाई टिकट उपलब्ध गराउने भन्ने बारे एमाले केन्द्रिय समितिमा छलफल भइरहेको भुवनले बताएका छन् । यदि आफूलाई पार्टीले योग्य उम्मेद्वार ठानेर टिकट दिए हर किसिमको जिम्मेवारी निभाउन आफू तयार भएको बताएका छन् ।

केही समयदेखि फिल्म निर्माणबाट विश्राम लिएका भुवनले आफ्नै निर्देशनमा करोडपतिको सिक्वेल बनाउने भएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger