Widgets

Home » » किमको छोरीको तस्वीरलाई बीस लाख डलरको अफर

किमको छोरीको तस्वीरलाई बीस लाख डलरको अफर

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हलिउड टिभी स्टार किम कार्दासियनले छोरीलाई जन्म दिएकी एक महिना पनि भएको छैन । एक महिना नबित्दै किमको छोरीको तस्वीरको लागि २० लाख अमेरिकी डलरमा लिलाम गर्न आग्रह गरिएको छ । किम र उनको पुरुष मित्र केन्य वेस्टबीचबाट जन्मिएकी छोरी नर्थ वेस्टको फोटोलाई छाप्नका लागि २० लाख अमेरिकी डलर दिने प्रस्ताव गरिएको एजेन्सीले जनाएको छ । अहिलेसम्म उनीहरुले नर्थको फोटोलाई सार्वजनिक गरेका छैनन् । उनीहरुले आफ्नो पहिलो सन्तानलाई एकै पटक सो मार्फत सार्वजनिक गर्ने योजना बनाएको समाचारमा जनाइएको छ । २० लाख अमेरिकी डलरको अफर आएपछि उनीहरु उक्त योजना रद्ध गर्ने पक्षमा पुगेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger