Widgets

Home » , » फोटोसुटमा राजेश र करिश्माको मस्ती(भिडियोसहित)

फोटोसुटमा राजेश र करिश्माको मस्ती(भिडियोसहित)

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सार्वजनिक कार्यक्रममा त्यति नबोल्ने नायिका करिश्मा मानन्धर र नायक राजेश हमालले एक फोटो सुटमा निकै रमाइलो गरेका छन् । आगमी साउन ३२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'किन किन'मा यो जोडी ८० को दशकको गेटअपमा देखिन लागेका छन् । यही गेटअपमा करिश्मा र राजेशले किन किनका लागि फोटो सुट गरेका हुन् । उनीहरु आपसमा त्यति नबोलेपनि फोटोसुट भने रमाइलो नै देखिएको थियो । बढ्दै गएको राजेशको उमेर र करिश्माको मोटोपनले भने राजेशलाई करिश्मा बोक्न अलि गाह्रो परेको देखिन्थ्यो । उकेश दाहालको निर्देशनमा बनेको किन किनमा पनि राजेश र कश्मिाले रोमान्स गरेका छन् । राजेशसँग जहिले पनि काम गर्न सजिलो हुने बताउँदै फोटोसुट पनि सजिलो भएको करिश्माले बताएकी छिन् । यो जोडीको फोटोसुट कमल श्रेष्ठले गरेका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger