भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शाहरुख खानले आफ्नी श्रीमती गौरी खानकी भाउजूबाट अर्को बच्चालाई जन्म दिएको खबरले यति बेला बलिउड तातिएको छ । गौरीकी भाउजू नमिता छिब्बरले शाहरुख परिवारसँगको स्वीकृतिमा कोख भाडामा लिएर (सरोगेसी) गर्भधारण गरेको बताइएको छ । यसलाई भारतमा कानुनविपरीत मानिएको छ। यस बरेका शाहरुखले कुनै प्रतिक्रिया दिएका छैनन् । पारिवारिक स्रोतका अनुसार नमिताले केही दिन अघि नै मुम्बाईस्थित ब्रेइच क्याडी अस्पतालमा एक बच्चालाई जन्म दिइसकेकी छन् । बच्चाको नाम अब्राहम राखिएको बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.