भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडमा आफ्नो पोर्न छवि मेटाउन संघर्षरत सनी लियोनले आफूलाई ब्लू फिल्म खेलेर कुनै पछुतो नभएको बताएकी छिन् । फिल्म 'जिस्म २' देखि बलिउडमा इन्ट्री मारेकी सनी लियोनलाई क्रमश रुचाइँदै गएको छ । पछिल्लो समयमा लैला तेरी ले लेगी आइटम नम्बर मार्फत चर्चा बटुलेकी सनीले आफ्नो पति ड्यानिअल वेबरलाई पनि बलिउडमा प्रवेश गराउन लागेकी छिन् । पोर्न दुनियाँबाट आफूले करिअर सुरुवात गरेकोमा कुनै पछुतो नभएको बताएकी सनीले बलिउडमा आफ्नो करिअर सफलताको साथ अघि बढेकोमा खुशी व्यक्त गरेकी छिन् । आफ्नो पृष्ठभूमिका कारण बलिउडमा प्रवेश गर्न निक्कै अप्ठ्यारो भएपनि बलिउड आफूलाई पहिले देखिनै मनपर्ने सनीले बताएकी छिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.