भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पाकिस्तानमा गे सेक्सलाई गैरकानुनी धर्म विरोधी मानिन्छ, तर पाकिस्तानमै सबैभन्दा बढी पुरुष-पुरुषबीच हुने सेक्सको विषय बढी खोजी हुने गरेको एक अध्ययनले देखाएको छ। एक अमेरिकी पत्रिकाले गरेको गुगल ट्रेन्ड्सको अध्ययनमा त्यस्तो पाइएको हो। इन्टरनेटमा सेक्स कन्टेन्ट खोजी हुने देशमा सबैभन्दा अग्रपंक्तिमा पाकिस्ताननै पर्ने पत्रिकाले जनाएको छ। पाकिस्तानी कानुनमा समलिङ्गी सम्बन्ध राख्नेहरूलाई कडा सजाय हुन्छ। हालै प्यू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार पाकिस्तानसँगै नाइजेरिया र ट्युनिसियामा २ प्रतिशतले गे सम्बन्ध स्वीकार्य भएको बताएकाछन्। जुन घाना, मिश्र र इन्डोनेसियामा ३ प्रतिशत छ। युरोपेली देशहरूको कुरा गर्दा स्पेनमा ८८, जर्मनीमा ८७, चेक रिपब्लिक र क्यानडामा ८०, फ्रान्समा ७७ तथा बेलायतमा ७६ प्रतिशतले समलैगिकतालाई स्वीकार गर्ने बताएका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.