Widgets

Home » » भट्टराईको राजीनामारे एमाओवादीमा छलफल

भट्टराईको राजीनामारे एमाओवादीमा छलफल

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
prachanda


काठमाडौं, असार १६ - पदाधिकारी चयनमा भएको विवादपछि उपाध्यक्ष बाबुराम भट्टराईले दिएको राजीनामा प्रकरणबारे एमाओवादीमा छलफल सुरु भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विवाद मिलाउन आइतबार बिहान नेताहरुसँग छलफल गरेका हुन् । छलफलअघि दाहालले भट्टराईसँग टेलिफोनमा कुरा गरेका छन् । पार्टीको स्वास्थ्य बिग्रनेगरि नेतृत्व चयनमा विवाद भएको भन्दै भट्टराईले पद त्याग गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger