Widgets

Home » » ऋतिक रोशनको पेन्टिङ बनाउन चाहन्छिन् आलिया

ऋतिक रोशनको पेन्टिङ बनाउन चाहन्छिन् आलिया

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड नव नायिका आलिया भट्टले स्टूडेन्ट अफ द इयर मार्फत अभिनय कला देखाइसकेकी छिन् । यि अभिनेत्रीले आफूसँग अर्को खुबी पनि भएको खुलासा गरेकी छिन् । मुम्बईस्थित कला दीर्घा स्प्लाश उद्घाटन समारोहमा आलियाले पेन्टिङ पनि गर्नसक्ने बताएकी हुन् । सोही क्रममा आलियाले आफूलाई मौका मिलेमा अभिनेता ऋतिक रोशनको पेन्टिङ बनाउन चाहेको बताएकी छिन् । ऋतिक यूनानी देवता जस्तै भएकाले उनको पेन्टिङ बनाउन चाहेको उनले बताएकी हुन् । २० वर्षीय आलियलाई कलात्मक चित्र बनाउन मनपछै । उनी चित्र बनाएर आफ्नो कोठा सजाउने गर्छिन् । आलियाले अहिले इम्तियाज अलीको निर्देशनमा बनेको हाइवे फिल्मको सुटिङ सकेकी छिन् । यस फिल्ममा उनी रणदीप हुडाको साथमा देखिने छन् । अहिले आलिया अर्जुन कपूरको साथ फिल्म टू स्टेट्समा काम गरिरहेकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger