Widgets

Home » » ‘ग्याम्बलर’मा फर्किइन् बीना, सुमनलाई क्यासिनोको लत

‘ग्याम्बलर’मा फर्किइन् बीना, सुमनलाई क्यासिनोको लत

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ग्याम्बलर’मा कलाकार बिना बुढाथोकीलाई पनि देख्न सकिनेछ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी बिनाले नेपाल आएको समयमा यो चलचित्रमा अभिनय गरेकी हुन् । चलचित्र ‘मोहनी’ मा बिनाले गरेको अभिनयलाई दर्शकले अझै पनि बिर्सन सकेका छैनन् ।रमेश बुढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।
यादव गुरुङको निर्माणमा चुन्नी कुमारी गुरुङको प्रस्तुती रहेको ‘ग्याम्बलर’ हाई बजेटमा निर्माण भएको निर्माणपक्षले जनाएको छ । चलचित्रले क्यासिनोको लत लागेपछि मानिसले के के सम्म गर्छ भन्ने कुरालाई उठान गरेको छ । चलचित्रमा नायक सुमन सिंह मुख्य भूमिकामा छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger