भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अष्ट्रेलियन र्यापर इजी अजेलियाले हालै मात्र एक कन्सर्टमा भाग लिइन् । तर यो कन्सर्टमा भाग लिन आएका दर्शकले उनको गायकीलाई भन्दा पनि टिसर्टमा ध्यान दिएका थिए । दर्शकको ध्यान तान्नका लागि यि र्यापरले लगाएको टिसर्टको आकृतीले धेरै काम गरेको थियो ।
उनले विभिन्न पोजमा गीत गाएर दर्शकलाई लठ्ठ बनाएकी थिइन् । २३ बर्षकी यि गायिकाले आफू दर्शकलाई बाँधेर राख्न सफल भएको पुष्टी पनि गरेकी थिइन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.