Widgets

Home » » मिस वर्ल्ड २०१३ मा बिकिनी राउण्ड नहुने

मिस वर्ल्ड २०१३ मा बिकिनी राउण्ड नहुने

Written By sangalo on Saturday, June 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

इन्डोनेशियामा हुने मिस वर्ल्ड २०१३ को प्रतियोगितामा बिकिनी राउन्ड नहुने भएको छ । मुस्लिम समुदायको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सौन्दर्य प्रतियोगितामा आयोजकले बिकिनी राउन्ड नराख्ने बताएको हो । एस शोबिजको रिपोर्ट अनुसार इण्डोनेशियामा मिस वर्ल्ड २०१३ को आयोजक आरसीटीआईका एक सदस्यले यस्तो बताएका हुन् । प्रतियोगीले अब बिकिनीको ठाउँमा लामो लेहेन्गा लगाउने छन् । आफ्नो पारम्पारिक मूल्य मान्यता र सभ्यतालाई सम्मान गर्दै यो वर्षको मिस वर्ल्ड प्रतियोगितामा बिकिनी राउण्ड नराख्न अयोजकले बताएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger