Widgets

Home » » मिरान्डा केरलाई यो वर्षको विश्वकै सबैभन्दा सेक्सी युवती

मिरान्डा केरलाई यो वर्षको विश्वकै सबैभन्दा सेक्सी युवती

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पुरुषहरुको म्यागेजिन एसक्वायरको बेलायती संस्करणले मिरान्डा केरलाई यो वर्षको विश्वकै सबैभन्दा सेक्सी युवती घोषणा गरेको छ। २८ वर्षीया केर विवाहित हुन्। उनका पति ओर्लान्डो बुम हुन् भने उनको १५ महिनाको छोरा पनि छ। एसक्वायरको डिसेम्बर अङ्कको मुखपृष्ठ र भित्री पृष्ठहरुमा पनि उनले विशेष तस्बिर खिचाएकी छिन्। उनी अस्ट्रेलियन सुपर मोडल हुन्। एस्क्वायरको अर्को ग्लोबल संस्करणले भने युक्रेनमा जन्मिएकी २९ वर्षीया अभिनेत्री मिला कुनिसलाई विश्वको सबैभन्दा सेक्सी युवती घोषणा गरेको थियो

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger