Widgets

Home » , » मर्नलागेको ब्यक्ती जुरुक्कै उठ्यो कसरी ........

मर्नलागेको ब्यक्ती जुरुक्कै उठ्यो कसरी ........

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा विश्वकै शक्तिशाली व्यक्ति हुन् भन्नेमा दुइमत छैन । तर यी ओबामा शक्ति यति विधि शक्ति रहेछ की यिनको नाम सम्दैमा मान्छे मृत्युशैयाबाट जुरुक्कै उठ्दो रहेछ ।
सायद यो समाचार पढिरहँदा तपाइँलाई विश्वास नलाग्न सक्छ । तर विश्वास नगर्नुको के अर्थ र आखिर भएको छ यस्तै । बेलायतका एक युवक बाराक ओबामालाई सम्झेर मृत्युशैया (कोमा) बाट जुरुक्कै उठेका छन् । नर्थह्याम्पटनका १९ वर्षीय ततेन्दा कामोशो नामका ती युवाले आफुलाई बाराक ओबामा सम्झे र कोमाबाट जुरुक्कै उठे ।
समाचार अनुसार एक घटनामा आक्रमणकारीले चक्कुले रोप्दा गम्भीर घाइते भएर अस्पतालमा कोमामा पुगेका ततेन्दा एकाएक ब्युँझिए र आफु बाराक ओबामा भएको र आफुले ओबामाले जस्तै ६० लाख जनताको आवाज एकैपटक सुन्न सक्ने दाबी गर्न थाले । उनले आफुमा इश्वरीय शक्ति समेत रहेको बताउन थाले ।
चक्कु रोपिएको चोटमा आफुलाई बाराक ओबामा सम्झने मानसिक समस्या थपिएपछि उनलाई थप उपचारका लागि मानसिक अस्पतालमा पठाइएको छ । उनी पूरै निको हुन अझै चार महिना लाग्ने बताइएको छ । चक्कु प्रहार पछि उनीमाथि टाउको थप मुक्का प्रहार भएकाले उनको मानसिक अवस्था खल्बलिएको हुनसक्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger