Widgets

Home » , » ११ वर्षे बालिकाको बलात्कार गर्न खोज्ने ४२ वर्षीय व्यक्ति पक्राउ

११ वर्षे बालिकाको बलात्कार गर्न खोज्ने ४२ वर्षीय व्यक्ति पक्राउ

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


४२ वर्षीय एक व्यक्ति ११ वर्षीय बालिकाको बलात्कार गर्न खोजेको आरोपमा रंगेहात पक्राउ परेका छन् | भारतको राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रको तिमरपुर क्षेत्रमा भएको यस घटनामा संलग्नको नाम गणेश भएको बताइएको छ । बलात्कारी व्यक्ति एक मजदुर हुन् भने बालिकाका बाबु पनि एक मजदुर नै हुन् । घरमा कोहि नभएको मौका छोपेर ती व्यक्तिले बालिकाको घरमा छिरेर बालिकामाथि बलात्कार गर्ने नियतले झम्टेका थिए । बालिकाले चिच्याएपछी वरपरका छिमेकी तत्काल आउँदा उनले बालिकाको बलात्कार गर्न भने पाएनन् । छिमेकीहरू आएपछी उनी त्यहाँबाट भाग्न खोजेका थिए तर उनलाई छिमेकीहरूले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger