Widgets

Home » , » यौनइच्छा बढाउन चाहनुहुन्छ ? अनारको जुस पिउनुस

यौनइच्छा बढाउन चाहनुहुन्छ ? अनारको जुस पिउनुस

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मानिसले यौनइच्छा बढाउनका लागी विभीन्न थरीका औषधी प्रयोग गर्ने गर्छन् । तर यदी दिनको एक गिलासका दरले १५ दिनसम्म अनार रस पिउने हो भने यस्ता औषधीहरुको कुनै आवश्यकता नपर्ने एक अध्ययनले देखाएको छ । एडिनवर्गमा रहेको क्विन मारग्रेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको खोजले के देखाएको छ भने यदी कुनै महिला या पुरूषले लगातार दिनको एक गिलास अनारको रस(जुस) खाए उनीहरुमा टेस्टोटेरोन हर्मोनको बृद्धि हुन्छ जसले यौनइच्छा बढाउँछ । २१ देखी ६४ वर्षसम्मका ५८ मानिसमा गरिएको यो परिक्षणले यस्तो नतिजा निकालेको अनुसन्धानकर्ताहरुले बताएका छन् । अनारको जुसको प्रयोगले पुरूषको दाह्री तथा बोलीमा असर पार्नुको साथै सेक्सको इच्छा बढ्छ भने महिलाको एडरेनल ग्रन्थी तथा डिम्बासयमा असर गर्नुका साथै हड्डी र मांशपेशीलाइ पनि बलियो बनाउछ । अनुसन्धानकर्ताहरुका अनुसार टेस्टोस्टेरेनको बृद्धिले सम्झने शक्ति बढ्ने, माइण्ड फ्रेस हुने, तनाव कम गर्ने गर्छ । त्यस्तै अनारको प्रयोगले रक्तचाप घट्ने, नकारात्मक भावना कम हुने जस्ता सकारात्मक परिणामहरु पनि उक्त अध्ययनमा देखिएको थियो । अनारको प्रयोगले टेस्टोस्टेरेनको मात्रा करिव १६ देखी ३० प्रतिशतसम्म बढ्ने अनुसन्धानकर्ताहरु बताउँछन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger