Widgets

Home » » गुम्बामा आनी पढ्दै गरेकी १३ बालिका एक महिनादेखि बेपत्ता

गुम्बामा आनी पढ्दै गरेकी १३ बालिका एक महिनादेखि बेपत्ता

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सोलुखुम्बु, चैत १६- थुप्तेन छ्योलिङ यार्सा गुम्बा बेनी सोलुखुम्बुमा गुम्बा शिक्षा पढ्दै गरेकी १३ वर्षीया बालिका पासाङ दिकी शेर्पा एक महिनादेखि हराएकी छिन्। छेस्काम-२ मामेर्कु घर भएकी शेर्पा गत फागुन १५ गते ल्होसार पर्व मनाउन भनी घरबाट हिँडेकी र अहिलेसम्म घरमा नपुगेकी उनका पिता ग्याल्जेन शेर्पाले बताए। गुम्बाबाट हिजोमात्र पासाङ दिकीलाई कहिले गुम्बामा पठाउने भनी सोध्दामात्र छोरी गुम्बामा नभएको आफूलाई थाहाभएको उनका पिता ग्यालजेन शेर्पाले बताए। गुम्बाबाट ल्होसार मनाउन हिँडेकी तर घरमा नपुगेकी बालिकालाई देख्नु हुनेले खबर गर्न पनि उनका पिताले आग्रह गर्नुभएको छ। बेनीबाट छेस्काम पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपर्छ। बालिका गुम्बाबाट घर जान भनी एक्लै हिँडेकी बताइएको छ। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger