Widgets

Home » , » सुन १ हजार ४ सयले घट्यो

सुन १ हजार ४ सयले घट्यो

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१४ असार, काठमाडौं । सुनको मूल्य ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । एकै दिन प्रतितोला १४ सय रुपैयाँ घटेर आज शुक्रबार तेजाबी सुन ४८ हजार १ सय रुपैयाँमा आएको छ । बिहीबार १५० रुपैयाँ मूल्य बढेको भए पनि त्यसअघि लगातार घट्दै आएको छ । बिहीबार ४९ हजार ५ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
gold
नेपाल सुनचाँदी व्यवसायीका अनुसार, तेजाबी सुनको मूल्य ४७ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि चार रुपैयाँ घटेर प्रतितोला ७ सय ९४ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger