भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वरिष्ठ नेता देउवाले २५ देखि ३१ जेठसम्म भारत भ्रमण गरेका थिए । पार्टी सभापति कोइरालालाई महत्व नदिई देउवालाई भारतले ६ दिने भ्रमण गराएपछि स्वयं कोइराला र उपसभापति रामचन्द्र पौडेल पनि झस्किएको नयाँ पत्रिकामा खबर छ । तर, देउवाले नेपाल र्फकने अघिल्लो दिन नै सरकारले संविधानसभा निर्वाचन गर्ने घोषणा गरेको थियो । निर्वाचन भए नभए पनि देउवा काँग्रेसमा प्रमुख नेता बन्ने दौडधुपमा लागेको टिप्पणी समेत हुन थालेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.