भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हाम्रा नेताले भनेका भए त पत्याउन सकिने थिएन होला । तर सफा राजनीति भएको नेताले दाबी गरेपछि त मान्नै पर्यो । तर मान्नु पनि कसरी ? उनले दाबी गरेका छन् पत्याउनै नसकिने खालको ।
बेलायतको लेबर पार्टीका एक नेताले आफुले ६ वर्षको हुँदाखेरी नै सम्भोगको स्वाद चाखेको र आफ्नो भर्जिनिटी तोडिएको दाबी गरेका छन् । उनका अनुसार उनको भर्जिनिटी कुनै युवतीसँगको सम्भोगबाट गुमेको होइन अन्तरीक्ष तथा अन्य ग्रहबाट आएको बेनामी, अजिव प्राणी अर्थात् एलियन -जसलाई यहाँ भुत भनिएको छ) सँग सम्भोग गरेर हो ।
एक टेलिभिजनमा अन्तरवार्ता दिँदै सिमोन पार्कसले आफुसँग सम्भोग गरेको उक्त एलियनको चित्र पनि सार्वजनिक गरे । उनका अनुसार त्यो हरीत प्राणी ७ फिट अग्लो थियो र गुलाबी लुगा लगाएको थियो ।
उक्त एलियन आफु सुतेको कोठामा छिरेको, आफुलाई माथि उठाएको र घुमाएको अनि अनुसार आमनेसामने पारेर सम्भोग गरेको उनले बताए । स्मरण रहोस् यी नेताले यसअघि एक अर्को टेलिभिजनमा अन्तरवार्ता दिँदै आफुले त्यस्तै एलियनलाई गर्भवती बनाएर छोरो जन्माएको दाबी गरेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.