Widgets

Home » » नेयमार आफूसँग खेल्न सक्षम हुने मेस्सीको विश्वास

नेयमार आफूसँग खेल्न सक्षम हुने मेस्सीको विश्वास

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१४ असार, काठमाडौं । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले हालै मात्र बार्सिलोना आवद्ध भएका ब्राजिलियन स्टार नेयमार उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
messiयसै सिजन बार्सिलोनामा आएका नेयमार आफूसँग एकसाथ खेल्न सक्षम हुने भन्दै उनले भनेका छन्-’मलाई थाहा छ, नेयमार महान खेलाडी हुन्, जसले बार्सिलोनामा धेरै योगदान दिन सक्नेछ ।’ नेयमारले ब्राजिलमा जस्तै बार्सिलनेनामा पनि राम्रो खेल्ने मेस्सीको विश्वासथियो ।
मेस्सीले रियल मडि्रडबाट चेल्सी गएका जेजो माउरिन्हो सफल हुने विश्वास समेत व्यक्त गरे । माउरिन्हो निकै सफल प्रशिक्षक भएको उनको भनाई थियो । माउरिन्होको स्थानमा रियल आएका कार्लो एन्सेलोटी पनि उस्तै प्रशिक्षक भको भन्दै मेस्सीले ला लिगा अझै कठिन भएको बताए ।
बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्बार्डिआलो गएपछि जर्मन साइड बार्यन म्युनिख थप बलियो भएको उनले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger