Widgets

Home » » मलाइका साहरुखसँग सुटुक्क, आखिर कस्तो पाँक्दै छ खिचडी ?

मलाइका साहरुखसँग सुटुक्क, आखिर कस्तो पाँक्दै छ खिचडी ?

Written By sangalo on Monday, June 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बलिउडका चर्चित नायक सलमान खान र बादशाह साहरुख खानको दुश्मनीको बिषयमा विश्व नै जानकार छ । सलमान र साहरुखको निवास नजिकै भएपनि यि दुईबिच आउने जाने क्रम रोकिएको छ । दुश्मनी मोलेपछि साहरुखसँग सलमानको परिवार पनि खासै नजिक छैन ।यसैबिच हालै मात्र मुम्बइमा आयोजना भएको एक पार्टीमा सलमान खानकी भाउजु मलाइका अरोरा खान र साहरुख खान सँगै देखिएका छन् । साहरुख र मलाइका एउटै पार्टीमा पुगेपछि यसको चर्चा हुने नै भयो ।
उसो त मलाइकाका पति अरबाज खानले साहरुखसँग सिनेमा बनाउने इच्छा व्यक्त नगरेका पनि होइनन् । यस्तै सलमानका भाई सोहिल खानले पनि केही समय अघि साहरुखलाई आफ्नो क्रिकेट टीम सीसीएलमा आउन आग्रह गरेका थिए । यसैबिच मलाइका र साहरुख एउटै पार्टीमा पुग्नु र सँगै बाहिर निस्कनुलाई अर्थपूर्ण तबरले हेरिएको छ । कतै मलाइका साहरुखसँग सिनेमाको बिषयमा नै कुरा गर्न पुगेकी त थिइनन्, यस्तै चर्चा बलिउडमा चल्न थालेको छ । साहरुखसँग उनका नजिकका साथी करण जोहर पनि पार्टिमा पुगेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger