भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आफैले जन्म दिएको छोरालाई मार्ने आमाको मन कस्तो हिंश्रक होला । अझ छोरा मार्नुपर्ने निहुँ पनि झनै अचम्मको । इण्डोनेसियामा एक महिलाले आफ्नो छोराको हत्या गरेकी छिन् । उनले छोराको लिंग साह्रै छोटो भएको भन्दै छोरालाई पानीमा डुबाएर मारेकी हुन् । छोराको लिंग निकै सानो भएको र त्यसको खतना गरेपछि अझै खुम्चिएको भन्दै रिसको झोँकमा उनले आफ्नो ९ वर्षे छोरालाई बाथटबको पानीमा डुबाएर हत्या गरिन् । पानीमा डुबाएर मारेपछि उनले छोरालाई पानीबाट बाहिर निकालिन्, छोराको लासलाई सुकाइन् , लुगा लगाइदिइन् र ओछ्यानमा सुताइन् । सानो लिंग भएका कारण छोराको भविष्य अँध्यारो हुने र उसले भविष्यमा दुख पाउने ठानेर आफुले छोराको हत्या गरेको ती महिलाले प्रहरी समक्ष बताइन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.