Widgets

Home » » भारत-चीनबीच ८ सम्झौता, सीमा विवाद शान्तिपूर्ण समाधान गरिने

भारत-चीनबीच ८ सम्झौता, सीमा विवाद शान्तिपूर्ण समाधान गरिने

Written By sangalo on Monday, May 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भारत-चीनबीच ८ सम्झौता, सीमा विवाद शान्तिपूर्ण समाधान गरिने


नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारत र चीनको उदय विश्वतकै लागि राम्रो भएको बताएका छन्। चिनिया प्रधानमन्त्री लि खस्याङसँग नयाँ दिल्लीमा भएको भेटपछि मिडियासँग कुरा गर्दै उनले चीन र भार दुबै शान्तिपूर्णरुपमा सीमा समसया समाधानका लागि प्रतिवद्ध रहेकोसमेत बताए। 'चिनिया तथा भारतीय अधिकारीको विशेष प्रतिनिधित्व रहने गरी सीमा विवादको सहज समाधानको लागि काम हुनेछ,' उनले भने। भारत भ्रमणमा रहेका चिनिया प्रधानमन्त्रीसँगको टोलीबीच छलफलपछि आजै आठ सम्झौतामा हस्ताक्षर भएको छ। चीन र भारतबीच द्विपक्षीय सहकार्य र योजनासहितको कामविना क्षेत्रीय शान्ति तथा स्थिरता हुन नसक्ने धारणा चिनिया प्रधानमन्त्री खस्याङले व्यक्त गरे। 'चीन र भारतको कोअपरेसन र विकासविना विश्वको विकास अगाडि बढ्न सक्दैन,' चिनिया प्रधानमन्त्री खस्याङले भने।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger