Widgets

Home » » सफ्ट डि्रंक्सले लिँदै छ ज्यान

सफ्ट डि्रंक्सले लिँदै छ ज्यान

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सोडा वा कोल्ड डि्रंक्सले विश्वभरिमा वर्षेनि १ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ । अमेरिकन हार्ट एसोसिएसनको सन २०१३ को वैज्ञानिक सत्रमा प्रस्तुत अध्ययनमा बताइए अनुसार, चिनीले परिपूर्ण कोल्ड डि्रंक खानाले शरीरको तौलमा धेरै वृद्घी हुन्छ । यसले मधुमेहको खतरा बढाउनुका साथै मुटु रोगको सम्भावनामा समेत वृद्घि गर्छ । यस्तै कोल्ड डि्रंक्स औधि सेवन गर्ने केही व्यक्तिमा क्यान्सरसमेत देखिएको छ । उक्त अध्ययनको २०१० को 'ग्लोबल बर्डन अफ डिजिज स्टडी' अन्तर्गत तथ्यांक संकलन गरिएको थियो । अध्ययनकर्ताका अनुसार, कोल्ड डि्रंक्स सेवन गर्नेहरूमध्ये १ लाख ३३ हजार जनाको मृत्यु मधुमेहले, ४४ हजारको मृत्यु मुटु रोगले र ६ हजारजनाको क्यान्सरले भएको थियो । ७० प्रतिशत मृत्यु चिनी मजाले हालिएको कोल्ड डि्रंक्स धेरै खपत हुने मध्यम आयवर्ग भएको मुलुकमा हुने गरेको पाइयो । धनी राष्ट्रमा त्यस्तो पाइएन । सबैभन्दा बढी जनसंख्या भएका १५ मुलुकमध्ये कोल्ड डि्रंक्सको प्रतिव्यक्ति उपभोग सबैभन्दा बढी मेक्सिकोमा हुने गरेको छ भने सबैभन्दा कम जापानमा । अध्ययनमा देखिए अनुसार, कोल्ड डि्रंक्सबाट सबैभन्दा बढी मृत्यु मेक्सिकोमा र सबैभन्दा कम जापानमा भयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger