Widgets

Home » » ‘पोथी होइन बास्न लागेको भाले चाहियो’

‘पोथी होइन बास्न लागेको भाले चाहियो’

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ युवतीको समुह एक रेष्टुरेण्डमा जान्छन् र यही संवाद बोल्छन् । उनीहरुले खोजेको भाले भर्खरैको पुरुष हो । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ब्ल्याक नाइट’ मा युवकलाई पैसा तिरेर सम्वन्ध राख्ने युवतीको कथा देखाउन खोजिएको छ । हिराजबाबु गोर्खालीको लगानीमा तयार भएको यो सिनेमालाई मधुकर भट्टराइले निर्देशन गरेका हुन् । वल्र्ड टच एक्सप्रेसको प्रस्तुतीमा तयार भएको सिनेमामा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, श्रीयस, युनिका खड्का लगायतका कलाकारको अभिनय छ ।२१ औ शताब्दिमा पुरुषले मात्र होइन महिलाले पनि पुरुषलाई बलात्कार गर्न सक्छन् भन्ने बिषयलाई सिनेमाले उठान गरेको छ । सिनेमा भित्र समाजले घृणा गरेको व्यक्तिलाई माया नदिने हो भने उ कसरी विग्रन्छ भन्ने बिषयलाई समेत उठान गरिएको छ ।नेपाली सिनेमाका लागि यो बिषय नौलो भए पनि दर्शकले यसलाई कसरी स्विकार गर्ने हुन् त्यो भने हेर्न बाकी छ । चलचित्रमा बिकास चौधरीले संगीत भरेका छन् ।



भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger