Widgets

Home » » भुवन केसी भन्छन- ‘प्लेब्वाई भने पनि खुसी छु’

भुवन केसी भन्छन- ‘प्लेब्वाई भने पनि खुसी छु’

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सधैजसो बिबादमा आइरहने नायक भुवन केसी पछिल्लो समय आफुभन्दा आधा उमेरकी नायिका जिया केसीसागको सम्बन्धका कारण चर्चामा छन् । त्यसअघि एक अधवैंसे महिलासागको सम्बन्धका कारण सडकमै कुटाई खाने अबस्थामा पुगेका भुवनले बैधानिकरुपमै दुई महिलासाग बिबाह गरे । अहिले दुवै जनासाग उनको सम्बन्ध टुटिसकेको छ । फिल्म नगरीमा भुवन केसीलाई धेरैले प्लेबाईका रुपमा लिन्छन् । त्यस्तो चर्चाबाट भुवन केसी पनि खासै बेखुसी रहेनछन । बिहीवार प्रकाशित शुक्रबार साप्ताहिकसागको कुराकानीमा भुवनले भने-मेरा महिला फ्यान धेरै भएकाले कसैले मलाई प्लेबाई भन्छ भने केही भन्नुछैन् । त्यही कारणले मलाई प्लेब्याई भनेको भए म खुसी छु ।’ संसारका हरेक हिरोलाई आफ्ना केटी फ्यान धेरै होउन भन्ने चाहना हुने भन्दै भुवनले आफुले आफुले कसैलाई दुब्र्यबहार नगरेको र महिलाको सम्मान गरेको बताए । मन मिलेको खण्डमा रिलेसन बेडसम्म पुग्नुलाई आफुले अनौठो नमान्ने भुवनले बताए । ‘९५ प्रतिशत पुरुषलाई भुवन केसीलाई झैं आफुलाई पनि केटीहरुले मन पराइदिउन भन्ने चाहना हुन्छ, त्यसमा मैले धेरै किन टाउको दुखाउनु ?’ भुवनले भने । संसारका सवै मान्छे र भगवानलाई पनि सुरा, सुन्दरी र द्युतक्रिडा राम्रो हैन भन्ने थाहा हुादाहुादै पनि सफलता हात लागेपछि सवैलाई यही चिज चाहिने भुवनले दावी गरे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger