Widgets

Home » » गर्भावस्थामा डाइटिङ हानिकारक

गर्भावस्थामा डाइटिङ हानिकारक

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हिजोआज महिलामा धेरै डाइटिङ गर्ने प्रवृत्ति छ फलस्वरूप गर्भवती महिलाले पनि डाइटिङ गरेको पाइन्छ । यसले गर्दा शिशुको आइक्यु क्षमतामा कमी आउन सक्छ । यस्तो अवस्थामा महिलाले खानपान कम गर्ने डाइटिङ गरे हानिकारक हुने अध्ययनले देखाएको छ । विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले डाइटिङ गर्दा शरीरमा पर्याप्त मात्रामा पौष्टिक तत्व पुग्न पाउँदैन । यसले गर्दा गर्भमा रहेको शिशुको मस्तिष्क प्रभावित हुनसक्छ । जसका कारण शिशुको अाइक्यु क्षमता कम हुनुका साथै अन्य व्यवहारसम्बन्धी समस्या पनि उत्पन्न हुनसक्छ । अध्ययनअनुसार आवश्यक पौष्टिक तत्व तथा क्यालोरीको कमीका कारण गर्भमा रहेको शिशुलाई असर पर्न सक्छ । त्यसैले गर्भधारणको समयमा डाइटिङ नगर्नु आमा र शिशु दुवैका लागि हितकर मानिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger