Widgets

Home » , » सेक्समा महिला ४ कदम अघि

सेक्समा महिला ४ कदम अघि

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै बताइहाल्छन् । तर महिलाहरु भने विभिन्न कारणले सेक्सको सबालमा सुरुमा खासै खुल्दैनन् । त्यसैले सबैलाई लाग्नसक्छ की सेक्सको मामिलामा महिलाहरु भन्दा पुरुषहरु निकै अघि हुन्छन् । तर यो सोँचाइ गलत सावित भएको छ । बेलायतमा गरिएको एक अध्ययनले सेक्सको सबालमा महिलाहरु पुरुषभन्दा चार कदम अघि हुने देखाएको छ । अध्ययनले प्रेम र यौनको विषयमा महिलाहरु पुरुषभन्दा अधिक बोल्ड हुने देखाएको हो । विपरित लिंगी सँगको सम्बन्धका दृष्टिमा पुरुषका लागि आलिंगन र चुम्बन पहिलो प्राथमिकतामा पर्ने भएपनि महिलाका लागि भने सेक्स नै प्राथमिकतामा पर्छ । समयसँगै महिलाहरुको सोँचमा निकै परिवर्तन आएको र महिलाहरु सेक्सप्रति उत्सुक बन्दै गएको अध्ययनको निष्कर्ष छ । महिलामा सेक्स रुचीको विषयलाई उनीहरुको उमेर र पारिवारिक सम्बन्धले पनि असर पार्छ । विवाहपछिका केही वर्षसम्म महिलाहरु परिवार तथा बालबच्चाको देखभालमा बढि समय बिताउनु पर्ने हुनाले उनीहरुले आफ्नो यौन चाहनालाई प्रस्फुटित गर्न पाउँदैनन् । तर जब उमेर चढ्दै जान्छ र छोराछोरी बढ्दै जान्छन् तब महिला स्वतन्त्र अनुभुति गर्छिन् र सेक्सको विषयमा बढि सक्रिय बन्दछिन् । 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger