Widgets

Home » » आइपीएलमा पनि सँगै देखिए साहरुख र दीपिका (फोटो फिचरसहित)

आइपीएलमा पनि सँगै देखिए साहरुख र दीपिका (फोटो फिचरसहित)

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र ‘चेन्नाई एक्सप्रेस’ मा सँगै अभिनय गरेपछि बलिउड नायक साहरुख खान र नायिका दीपिका पादुकोण बिच निकटता बढेको छ । हुनत दीपिका साहरुखले नै निर्माण तथा अभिनय गरेको चलचित्र ‘ओम शान्ती ओम’ बाट बलिउडमा प्रवेश गरेकी हुन् । तर दीपिका नायक रणविर कपुरको प्रेममा केही समय अघि सम्म थिइन् ।रणविरसँग टाढिएपछि दीपिका साहरुखसँग निकट मानिएकी छिन् । वुधबार राती भएको ‘आइपीएल’ को पहिलो खेलमा दीपिका र साहरुख सँगै देखिएक थिए । साहरुखको टिम ‘कोलकत्ता नाइट राइडर्स’ ले खेल जितेपछि दीपिका पनि उत्तिकै खुशी देखिएकी थिइन् ।
दीपिका र साहरुख खेल पश्चात मैदानमासँगै दौडिएका थिए । उनीहरुलाई दर्शकले चर्को हुटिङले साथ पनि दिएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger