Widgets

Home » » गर्भवती किम अझै स्टाइलिस्ट (फोटो फिचरसहित)

गर्भवती किम अझै स्टाइलिस्ट (फोटो फिचरसहित)

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मोडल किम कार्दशियन अहिले गर्भवती छिन् । गर्भवती भएकै कारण उनको शरीरको तौल बढेको छ । तर पनि किम आफुलाई स्टाइलिस्ट भन्न पछि पर्दिनन् । उनले आफ्नो पछिल्लो फेसनका बारेमा टिप्पणी गर्न पत्रकारहरुलाई आग्रह पनि गरेकी छिन् ।३२ बषिर्या यि मोडल वुधबार यस्तै एक कार्यक्रममा देखिएकी थिइन् । गर्भवती भएर पनि किमले आफ्नो स्टाइलिस्ट छवीलाई भने छोडेकी छैनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger