Widgets

Home » » २ महिना पछि पप्पुले भने, ‘सरकार परिवर्तनले माग पुरा हुन गाह्रो भयो’

२ महिना पछि पप्पुले भने, ‘सरकार परिवर्तनले माग पुरा हुन गाह्रो भयो’

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ ले चलचित्रकर्मीहरुसँग तत्कालिन संचारमन्त्री राजकिशोर यादवले गरेको संझौता पुरा गर्न गाह्रो भएको बताएका छन् । उनले सरकार परिवर्तन भएपछि काम पुरा गर्न गाह्रो भएको बताएका हुन् ।पप्पुले भनेका छन्, ‘सहमतिमा रहेको बक्स अफिसको मोडल भने १ महिनापछि सार्वजनिक हुनेछ ।’ बक्स अफिसका लागि समिती बनिसकेको र काम अगाडी बढेको उनको भनाई छ । चलचित्र विधेयकको मस्यौंदाको बारेमा केही सच्याउनुपर्ने भएकाले सरोकारवालाहरुसँग सल्लाहा गरि काम गर्ने बताइएको छ ।
चलचित्र बिकास बोर्डमा अध्यक्ष भएपछि केही गर्ने बताएका पप्पुले २ महिना बितिसक्दा पनि खासै काम गर्न सकेका छैनन् । पप्पुले काम गर्न नसकेपछि उनको चर्को आलोचना पनि भइरहेको छ । बोर्ड अध्यक्ष भएलगतै प्रत्येक हप्ता पत्रकार सम्मेलन गर्ने बताएका पप्पुले करिब २ महिना पछि मात्र यो काम पुरा गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger