Widgets

Home » » सेन्सरमा अडि्कयो ‘नजिता’, निर्देशक भन्छन्, ‘कर्मचारी खाजा कुरेर बस्छन्’

सेन्सरमा अडि्कयो ‘नजिता’, निर्देशक भन्छन्, ‘कर्मचारी खाजा कुरेर बस्छन्’

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

प्रमोद भण्डारीको निर्देशनमा तयार भएको चलचित्र ‘नतिजा’ पनि सेन्सरको झमेलामा फसेको छ । चलचित्रमा समावेश केही दृश्य काटेर सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिने भनेपछि निर्देशक भण्डारी आक्रोशित भएका हुन् ।निर्देशक भण्डारीले भने, ‘सेन्सर बोर्डमा सिनेमा नवुझेका कर्मचारी हुँदा चलचित्रकर्मीले दुख पाइरहेका छन् ।’ उनले सेन्सरका कर्मचारीले सिनेमा हेर्न भन्दा पनि खाजा कुर्ने, मोबाइलमा कुरा गर्ने जस्ता व्यवहार देखाउने बताए ।
सिनेमा वुझेको मान्छे बोर्डमा नआएसम्म आफूहरुले दुख पाउने उनको भनाई छ । स्वेत मानन्धर, हषिर्का श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको चलचित्रका केही दृश्यहरु काट्न बोर्डले भनेको हो ।
निर्देशक भण्डारीले दृश्य काटेर पीजी सर्टिफिकेट दिनुको कुनै अर्थ नभएको बताए । चलचित्रले जवानीमा होश नपुर्‍याउदा आइपर्ने ‘नतिजा’ को बिषयलाई उठान गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger