Widgets

Home » » हिट हुन सेक्सको साहरा लिदै अमिषा

हिट हुन सेक्सको साहरा लिदै अमिषा

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र ‘कहो ना प्यार हे’ जस्तो सुपरहिट फिल्ममा अभिनय गरेकी नायिका अमिषा पट्टेल अहिले बलिउड बजारमा हराए जस्तै छिन् । चलचित्र ‘रेश २’ मा खुलेरै अंगप्रदर्शन गर्दा पनि उनको चर्चा हुन सकेन । यसैले पनि उनी सिनेमा निर्माणमा तम्सिएकी छिन् ।अमिषा ‘देसी म्याजिक’ नामक सिनेमा मार्फत बजारमा आउँदैछिन् । उनले भनेकी छिन्, ‘यो सिनेमा भित्र थुप्रै उत्तेजक दृश्य समावेश छन्, जसलाई दर्शकले मन पराउनु हुनेछ ।’
आफ्नो यो नयाँ अवतारबाट हिट हुने कुरामा अमिषा ढुक्क छिन् । अमिषालाई आशा छ यो सिनेमालाई युवावर्गले मन पराउने छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger