Widgets

Home » » छोरा बोकेर मकाउ पुगिन् ‘तुलसी’

छोरा बोकेर मकाउ पुगिन् ‘तुलसी’

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र ‘तुलसी’ को विशेष प्रदर्शन मकाउमा गरिएको छ । मकाउमा पहिलो पटक नेपाली सिनेमाको प्रदर्शन गरिएको हो । चलचित्रको प्रदर्शनका लागि निर्देशक शंकर घिमिरे, नायिका ऋचा घिमिरे मकाउ पुगेका हुन् । शंकर र ऋचाको साथमा उनका ९ महिने छोरा मिजास घिमिरे पनि मकाउ पुगेका छन् ।चलचित्रको प्रिमियर ‘मकाउ कल्चर सेन्टर’ मा नेपाली राष्ट्र गानसँगै भएको थियो । अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्रको विशेष प्रदर्शन मकाउमा गरिएको हो । चलचित्रको नेपाल प्रदर्शन भने टुङ्गो लागिसकेको छैन । चलचित्रका ऋचा घिमिरेको साथमा विमलेश अधिकारीले पनि अभिनय गरेका छन् । चलचित्रको आयोजना गैह्र आवसिय नेपाली संघ मकाउले गरेको हो । नेपाली सिनेमालाइ अझै उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिनेमाको विशेष प्रदर्शन गरिएको आयोजकको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger