Widgets

Home » » नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनल प्रवेश

नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनल प्रवेश

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई १ सय २१ रनले पराजित गरेसंगै नेपाल समूह ए को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरको हो । यो ट्वान्टी-२० क्रिकेटमा नेपालले हात पारेको सबैभन्दा फराकिलो जित हो ।

नेपाललै १२१ रनको फराकिलो रन अन्तरले सिंगापुरलाई हराएको छ ।

नेपालले सिंगापुरलाई १ सय २१ रनले पराजित गरेको छ ।योसंगै नेपाल समूह उपविजेता वन्दै सेमीफाइनल पुगेको छ ।


जीत पछि खुसी मनाउँदै नेपाली खेलाडी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger