Widgets

Home » » न्यूज मेकर रेखा

न्यूज मेकर रेखा

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


रेखा थापा जहाँ जान्छिन्, जे गर्छिन् त्यो समाचार बन्छ अर्थात् उनी पत्रकारहरूका लागि राम्रो न्यूज मेकर हुन। रेखा अमेरिका जाऊन् कि अमेरिकाबाट फर्कून्, चाहे आफ्नो होम प्रोडकसन हमेसामा व्यस्त हुन्, चाहे शिवरात्रिमा साथीहरूसँग गाँजा तानून्— जे पनि हट न्यूज हुन्छ। रेखाका सबै कुरा न्यूज भएका बेला उनी अमेरिका गएर मोटाएको कुरा चाहिँ किन समाचार नबन्ने ? रेखा अमेरिका बसाइमा मोटाएर चिन्तित छिन्, त्यसैले त उनले श्रीकृष्ण-श्वेताको पिगलस्थानस्थित जिम ज्वाइन गरेकी छिन्। अब रेखालाई फेरि स्लिम-टि्रम देख्न पाइने भो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger