Widgets

Home » » राष्ट्रपति लिंकनको आमा बनिन डीयानी

राष्ट्रपति लिंकनको आमा बनिन डीयानी

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

जर्मन नायिका डियानी क्रगरले फिल्म द ग्रिन ब्लेड राइजमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको सौतेनी आमाको भूमिकामा अभिनय गर्ने भएकी छन् । टिरेन्स मलिकले निर्माण गर्न लागेको फिल्ममा ३६ वर्षीय नायिकाले विधवा सराह बुस लिंकनका रूपमा अभिनय गर्न लागेकी हुन् । एजे इडवार्डले निर्देशन गर्ने फिल्ममा अमेरिकी राष्ट्रपति लिंकनलाई राष्ट्रपति बनाउन उनकी आमाले गरेको संघर्ष प्रस्तुत गरिनेछ । ‘अब्राहमको आमा बनेर अभिनय गर्न पाउँदा अत्यन्त खुसी लागेको छ’, नायिकाले भनेकी छन्– ‘त्यसका लागि मैले लिंकनको संघर्षको कथा अध्ययन गरिरहेकी छु ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger