Widgets

Home » » दिनमै ५ लिटर दूध पिउने युवती, जसलाई अन्न देख्नै हुन्न

दिनमै ५ लिटर दूध पिउने युवती, जसलाई अन्न देख्नै हुन्न

Written By sangalo on Saturday, February 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भारतकी एक २५ वर्षीया युवतीको मुखमा अहिलेसम्म अन्न परेको छैन । तर, उनी औशत युवतीजस्तै स्वस्थ र हट्टाकट्टा छिन् ।
नयाँ दिल्ली नजिकैको सोनीपतकी मन्जु ढर्रा दिनमा ४ देखि ५ लिटरसम्म दुध पिउँछिन् । त्यसबाहेक उनले पानी र चिया पनि उनको जीवन धान्ने आधार हुन् ।
अहिलेसम्म उनको मुखमा अन्न परेको छैन् । कारण- अन्न खानासाथ उनलाई वान्ता हुन्छ । डाक्टरहरुका अनुसार उनलाई एक्लेजिया भन्ने रोग लागेको छ । उनकी आमा भगवतीले भनेकी छिन्-उनले दुध, चिया, पानी र जुस मात्र खान्छिन् । उनी धेरै दुध खान्छिन् । उनले अन्य खानेकुरा खाइन् भने तत्काल वान्ता हुन्छ ।’
Manju-Dharra-1
मन्जुलाई अब ठोस खानेकुरा देख्यो डर लागेको जस्तो हुन्छ । उनको उचाई औषत भारतीय महिलाको जस्तै छ र स्वास्थ्य पनि छिन् । तर, उनी पेट दुख्ने समस्याबाट भने पीडित छिन् ।
आमा भगवतीका अनुसार दुई वर्षको हुँदा यो समस्या थाहा भएको हो । त्यसबेला मन्जुलाई भात खुवाउना साथ विरामी हुन्थिन् । उनले छोरीलाई धेरै डाक्टरहरुको पुर्‍याइन् तर रोग निको भएन ।
उपचारमा धेरै पैसा लाग्ने भयो तर, परिवारको अवस्था राम्रो नभएकाले उपचार गर्न नसकेको बाबु रामकनवर बताउँछन् । मन्जु सात सन्तान मध्ये एक हुन् । उनको दुई दाजुभाई र पाँच दिदीबहिनी छन् ।
Ms Dharra's family have bought a cow to provide the huge quantity of milk that she needs
Ms Dharra (pictured with her parents Bhagwati and Ramkanwar) is able to carry out all of her household chores and appears healthy despite her limited diet
Ms Dharra has seen numerous doctors and tried many treatments but none of them have helped. Her family isn't able to afford to send her to a specialist or to pay for the surgery she needs
As a result of the reaction she has to solid food, Ms Dharra has developed a fear of it

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger