Widgets

Home » » केटाले बेडमा ‘नाईं’ भन्दा केटीले घर भत्काइन्

केटाले बेडमा ‘नाईं’ भन्दा केटीले घर भत्काइन्

Written By sangalo on Saturday, February 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बेडमा एकअर्काको इच्छा बुझ्न नसक्दा केसम्म हुन्छ भन्ने कुरा हालै अमेरिकाको एरिजोना राज्यमा देखिएको छ । प्रमिकाले संसर्गका लागि राखेको प्रस्ताव प्रेमीले अस्वीकार गरिदिंदा त्यहाँ एक महिलाले बबाल मच्चाएकी छिन् ।
ashley storyमदिराले लठ्ठ अवस्थामा एस्ले मेरी प्रेनभोष्ट सोमबार बिहान घर आइपुगेकी थिइन् । बेहोसीसँगै उनी अराजक पनि थिइन् ।
नशाकै सुरमा उनी नाङ्गिइन र प्रेमीलाई यौन सम्पर्कको लागि प्रस्ताव गरिन् । तर, उसले नमानेपछि उनी आक्रोशित भइन् । र, भटाभट किचन, बैठक र बेड रुम सर्वत्र सामान तोडफोड गरिन् । उनको आक्रमणबाट घरको भित्तामा क्षति पुगेको छ । झ्यालको सिसा फुटेको छ । उनको हातभरि घाऊ छ ।
उनले तोडफोड गरिरहँदा नाङ्गै अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अराजक व्यवहार देखाएको र बाल दूव्र्यवहारको अभियोगमा प्रहरीले कार्वाही गरिरहेको छ ।
यी महिलाको हर्कतबाट प्रेमीलाई खासै चोट नलागे पनि उनको चार महिनाको शिसु घाइते भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger