Widgets

Home » , , » राजलाई मलिनाको माया नलागेपछि(भिडियो)

राजलाई मलिनाको माया नलागेपछि(भिडियो)

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
raj-and-malina
फाल्गुन २३ गतेबाट नेपाल र अष्ट्रेलियामा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऋतु’को नयाँ गीत सार्वजनिक गरिएको छ । प्रेममा हुने आरोह र अवरोहको कथा बोलेको ‘ऋतु’को ‘माया लाग्दैन’ बोलको गीतमा हेमन्त रानाको आवाज छ । चलचित्रमा राजवल्लभ कोइराला, मलिना जोशी लगायतका कलाकारको अभिनय छ । आल्प इन्रटेन्मेन्ट, प्लाने ३ फिल्मस्, अपिल बिष्ट फिल्मस् र अशोक गौतम फिल्मस्ले निर्माण गरेको यो सिनेमालाई मनोज अधिकारीले निर्देशन गरेका हुन् ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger